पताका
ना. [सं.]
- झन्डा वा ध्वजा।
- चिह्न वा निसान।
- साहित्यमा नाटकको मूल कथावस्तुदेखि अतिरिक्त सहायक कथा हुने विशिष्ट स्थल; पताकास्थानक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)