पताकी

वि.

  1. पताका भएको; झन्डावाल।
  2. पताका लिने; झन्डा बोक्ने।
  3. रथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)