पताकास्थानक
ना.
- विचार गरिएको विषय वा प्रस्तुत प्रसङ्गसँग मेल खाने अर्को विषय वा प्रसङ्ग उपस्थित हुने नाटकको स्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)