पतिङर/पतिङ्गर
ना. [पात+इङ्र/इङ्गर, सं. पत्राकीर्णट]
- झरेर भुईँमा झरेका पातहरूको समुदाय; पातपतिङ्गर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पात+इङ्र/इङ्गर, सं. पत्राकीर्णट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)