पतित

वि. [सं.]

  1. खसेको; झरेको; गिरेको।
  2. जाति, धर्म आदिबाट च्युत भएको।
  3. आचारभ्रष्ट; चरित्रभ्रष्ट।
  4. महापापी; पातकी।
  5. नीच; अधम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)