पतिया
ना. [सं. पतित]
- नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्ना जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशनअनुसार गर्ने गरेको शुद्धि; प्रायश्चित्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)