पतिया पुर्जी
ना.
- जातबाट पतित भएका मानिसलाई आफ्ना जातमा मिल्नका निम्ति सरकारी अड्डाबाट दिइने पुर्जी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)