पतिव्रत

ना. [सं.]

  1. पतिको निरन्तर सेवा-शुश्रूषा गरिने व्रत; पातिव्रत्य; पतिप्रतिको अनन्य भक्ति र प्रेम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)