पतिवती

वि. [सं.]

  1. पति जिउँदै भएकी; सधवा; सौभाग्यवती (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)