पत्ति

ना. [सं.]

  1. पैदल हिँड्ने यात्री; पदयात्री।
  2. पैदल हिँड्ने सिपाही; पदाति।
  3. योद्धा; वीर।
  4. एक रथ, एक हात्ती, तीन घोडा र पाँच पैदल हुने, सेनाको सबभन्दा सानो विभाग; पट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)