पत्ती

ना. [सं. पत्र+ई]

  1. कागज, कपडा आदिको टुक्रा; पत्र।
  2. सानो पात।
  3. फूलको पत्ता वा दल।
  4. तास, गन्जिफा आदिको चक्की।
  5. दाह्री काट्ने दुवै किनारामा धार भएको पातलो साधन; ब्लेड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)