पत्थरिलो
वि.
- पत्थरैपत्थर भएको; चारैतिर वा जमिनमुनि समेत ढुङ्गैढुङ्गा भएको; पथ्रेन; ढुङ्गेलो; ढुङ्ग्याने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)