पत्थरी

ना.

  1. ढुङ्गाका भाँडाकुँडा, थाल, रिकापी, कटौरा आदि।
  2. खास गरी मृगौला वा पित्तथैलीमा पत्थर जस्तै साह्रो बनी वेदना बढाउने एक खालको रोग।
  3. उक्त रोगद्वारा जमेको पत्थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)