पत्रमञ्जूषा

ना.

  1. हुलाकद्वारा अन्यत्र पठाउनका निम्ति ठाउँ-ठाउँमा राखिएको चिठीपत्र खसाल्ने पेटिका; पत्रपेटिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)