पत्रमित्र

ना.

  1. एक-अर्कोबाट टाढा हुनाले साक्षात्कार नभए तापनि पत्रव्यवहारद्वारा मित्र हुन इच्छुक वा मित्र भएका व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)