पत्रमुद्रा

ना.

  1. एक, पाँच, दश, सय आदि रुपियाँका रूपमा चलाइने (ब्याङ्कका मातहतबाट छापी जारी गरिएको) कागज आदिको मुद्रा; कागजी मुद्रा; नोट वा विनासर्त रुपियाँ दिनेबारेको प्रमाणित लेखोट (प्रमिसरी नोट)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)