पत्रवाहक

ना.

  1. पत्र वा चिठी पुर्‍याउने व्यक्ति; कसैले कसैलाई पठाएको चिठी सम्बन्धित व्यक्तिकहाँ लगिदिने व्यक्ति।
  2. पत्र वा प्वाँख भएको जीव; पक्षी।
  3. प्वाँख जडान गरिएको हतियार; बाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)