पत्रवितरक

ना.

  1. बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुर्‍याउने हुलाकको कर्मचारी; हलकारा; हुलाकी पिउन

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)