पत्रे

वि. [पत्र+ए]

  1. पत्र भएको; पत्रदार।
  2. तहैतह मिलेको; पत्रैपत्र परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)