पत्रु
वि. [सं. पत्र]
- काम चलाउँदा चलाउँदा पुरानो भएको; थोत्रो।
- रद्दी; बेकम्मा।
- काममा नआउने भएका धातुका भाँडाकुँडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. पत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)