पथकर

ना.

  1. कुनै सडक वा पुलबाट जाने-आउने र मालसामान ल्याउने-लैजाने काम गरेबापत लाग्ने दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)