पथगामी

वि.

  1. पथ वा बाटामा हिँड्ने; पथिक; बटुवा।
  2. अनुयायी; अनुगामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)