पथारा
ना. [सं. प्रस्तार]
- रोगी सुत्ने बिछ्यौना; रोगशय्या।
- रोगशय्यामा रहेको अवस्था; रोगी उठ्न नसक्ने अवस्था; थला परेको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्रस्तार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)