पथारपुथुर
ना.
- नौनी घिउबाट मही निथार्ने काम।
- धान, कोदो आदिका जरामा टाँसिएको माटो पानीमा पखाल्ने काम।
- राम्ररी पाँज्ने वा फिँजाउने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)