पथ्रेन/पथ्र्यान

ना. [पत्थर+एन/यान]

  1. ढुङ्गैढुङ्गा भएको जमिन; ढँड्यान; ढाँड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)