पदक

ना. [सं.]

  1. पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति; प्रतिमा।
  2. कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानका रूपमा दिइने सुन, चाँदी, तामा आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रो; तक्मा (मेडल)।
  3. वेदको पाठ गर्ने प्रवीण व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)