पदत्याग

ना. [सं.]

  1. आफ्नो ओहदा वा पदबाट हट्ने काम; जागिर छाड्ने काम; राजीनामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)