पददलित
वि. [सं.]
- खुट्टाले कुल्चिएको।
- गर्व चूर्ण पारेर खुट्टामा झुकाइएको वा निहुराइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)