पदन्यास

ना. [सं.]

  1. खुट्टा राख्ने काम; गोडाले टेक्ने काम।
  2. पाउको चिह्न; पैतालाको डाम; पाइलो।
  3. कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम; पदविन्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)