पदधारी
वि. [सं.]
- कुनै पदमा रहेको वा बहाली भएको; कुनै दर्जा पाएको।
- पदाधिकारी; कर्मचारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)