पदम

ना. [सं. पद्म]

  1. कमलको फूल; पद्म।
  2. आरती- स्याउँलीमा टपरीमा पिठो गिलो पारेर बनाइने कमलको बुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)