पदमपुष्कर
ना.
- तेह्रदेखि तिस सेन्टिमिटर अग्लो, लामा- लामा दाँती परेका पात हुने, पहेँलो फूल फुल्ने, डल्ला र लामा फल फल्ने, हिमाली प्रदेशमा हुने एक जातको बुटी। (आयुर्वेदमा यसको जरो पित्तनाशक र पिसाबसम्बन्धी रोगमा हितकारी बताइएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)