पदमोचन
ना. [सं.]
- कुनै पद वा कर्तव्यबाट छुटकारा पाउने काम; पद छाड्ने वा छोडाउने क्रिया; खोसुवा वा राजीनामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)