पदयोजना

ना. [सं.]

  1. कुनै लेख वा कवितामा विषयअनुसार भाववाही गुण भएका शब्दहरू राख्ने काम।
  2. गद्य-रचनामा व्याकरणका नियमअनुसार पदहरूको संयोजन गर्ने काम; पदन्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)