पदलोलुप
वि. [सं.]
- दर्जा वा पद पाउनका निम्ति अत्यन्त लोभ गर्ने; पदको लोभी; ओहदामुखी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)