पदविराम

ना. [सं.]

  1. गद्य वा पद्यसम्बन्धी वाक्य स्पष्ट गराउन खास-खास ठाउँमा हुने विराम वा यति

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)