पदविराम चिह्न
ना.
- पद, वाक्यांश वा चरणका अन्तमा विश्राम गरिने कुरा बुझाउन प्रयोग गरिने चिह्न; कमा ( , ); अल्पविराम ( ; )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)