पदवी
ना. [सं.]
- कुनै व्यक्तिलाई योग्यताअनुसार सरकार वा अन्य कुनै संस्थाबाट दिइने उच्च पद वा सम्मानित उपाधि।
- प्रतिष्ठासूचक पद; दर्जा; ओहदा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)