पदाइनु

क.क्रि.

  1. पाद्न लगाइनु; पाद्ने पारिनु।
  2. हाराबारा खेलाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)