पदाउनु

प्रे.क्रि.

  1. पाद्न लगाउनु; पाद्ने पार्नु।
  2. आच्छु-आच्छु खेलाउनु; मुस्किल पार्नु।
  3. सास्ती दिनु, कष्ट दिनु।
  4. डन्डीबियोका खेलमा जित्नेले हार्नेलाई 'बजी' भन्दै दौडाउनु; खेद्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)