पदाघात

ना. [सं.]

  1. लात्तीले हान्ने काम; पदप्रहार; लात्तीले भकुर्ने काम; लत्याइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)