पदाक्रान्तवि. [सं.]गोडाले कुल्चिएको; खुट्टाले थिचिएको; पाउले खुँदेको; पददलित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पदाउनु पदाघात