पदार्थविद्या

ना.

  1. विभिन्न पदार्थहरूको अध्ययन गरिने विद्या; भौतिक विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)