पदार्पण
ना. [सं.]
- कुनै ठाउँमा पाउ राख्ने काम; पाइलो हाल्ने काम।
- कहीँ जाने काम; गमन।
- कतैबाट आउने काम; आगमन।
- प्रवेश; पहुँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)