पदावधि
ना. [सं.]
- कुनै पदमा रही पदाधिकारीले काम गर्ने वा काम गरेर भोग्ने खास अवधि; पदाधिकारीको कार्यकाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)