पदावास

ना. [सं.]

  1. कुनै पदमा रहेका सरकारी अधिकारीको सरकारी निवासस्थान; आवासगृह; क्वार्टर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)