पदासन
ना. [सं.]
- राजामहाराजाहरूको पाउ अड्याउने र सिंहासनमुनि रहने सानो खटियाजस्तो वस्तु; पादपीठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)