पदासीनवि. [सं.]कुनै पद वा दर्जामा रहेको; ओहदादार; पदारूढ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पदासन पदाहत