पदेन

वि. [सं.]

  1. पदमा रहुन्जेलको; बहाल भएसम्मको।
  2. पदका हैसियतले वा पदका सम्बन्धबाट उपलब्ध वा नियुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)