पदोन्नति
ना. [सं.]
- कर्मचारीहरूको भइरहेको दर्जाबाट माथिल्लो दर्जामा वृद्धि हुने काम; पदवृद्धि; प्रमोसन; बढुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)